शेयर बजारमा सामान्य गिरावट
बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलव शुन्य पाँच अंकले घटेर १ हजार ९ सय ३ दशमलव आठ चार अंकमा झरेको हो । बिहीबार २ सय ८४ कम्पनीको ३७ लाख ६६ हजार १ सय ५३ कित्ता शेयर ९७ करोड ६ लाखमा कारोबार भएको छ ।
प्रतिक्रिया