नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छः सांसद पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद पाण्डेले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर काम गर्नुपर्ने बताए ।
पाण्डेले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ग्रे लिस्टमा परेको जिममा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने उनको भनाई छ ।

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
बागलुङको मालिका भगवती मन्दिर पुनर्निर्माण शुरु
तनहुँमा अपाङ्गता भएकालाई घरमै नागरिकता
मलेखुमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

प्रतिक्रिया