रास्वपाका सांसद भन्छन् –‘पूर्वराजाले बोलेको विषयले डराउनु पर्दैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले बोलेको विषयले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद खनालले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए ।
सरकारले जन अपेक्षा अनुसारका काम गर्न नसकेको पनि खनालको भनाई छ । जन चाहना अनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको सांसद खनालको दाबी छ ।

दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
_IuBiAtWhNx_auh7p6t61aeppws89pgvpzm4fwa9ml27c82njywduz1dfbmjxgbrx7dcj073_TOBgpCVKFc_e07r34icoyc3gzjnowaol5mxw463vdsnwnguhvxfnwwmxpohhgrgkiarbevi.jpg)
डोलेश्वरका चारै ढोका खुल्ला (तस्बिरहरु)
स्थापना दिवससको अवसरमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाईं

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

प्रतिक्रिया