माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

बेलबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् ।
पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे । ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताएका हुन् ।
स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उनको भनाइ थियो ।
लक्ष्यको तुलनामा धान खरिद कम

होटल बन्दीपुर हिल अन्तिम चरणमा
मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्वको शुभकामना
सात महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात
‘ अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’
वीरगञ्ज नाका हुँदै सात महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
पहिलो पटक सेपाक ताक्रो खेलको नमुना अभ्यास

प्रतिक्रिया