स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा सांसद अर्यालको जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिइएकी छिन् ।
बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताइन।
सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गरिन। उ
नले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”, भनिन् ।

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा दक्षिणी थाइल्यान्डको नरसंहारमा माफी
सिरहामा सवारी दुर्घटना, २ जनाको मृत्यु
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

सांसद बाँस्कोटाको प्रश्न– सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ?

नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा संयुक्त साङ्गीतिक प्रस्तुति

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया