पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
गण्डकी । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।
समारोहमा विभिन्न तह र विषयका ७ हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
रासस
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
_lFhDa96moc_c7acympvulszzwkdq3tltyzliy0g5c21owfvp108ioacqsq2opy7a8nre3kr_TxuoPwoAte_ckh1ytbilqovoctuhnehiijog1ian6uyuvbnkawsfbo255nmiqulctxbiybk.jpg)
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : प्रमुख साह

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

प्रतिक्रिया