बिना कागजात अमेरिकामा बस्ने भारतीयलाई अमेरिकी सेनाको विमानले लिएर आयो
एजेन्सी । अमेरिकी सेनाको विमान बिना कागजात अमेरिकामा रहेका १ सय ४ जना भारतीयहरूलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरुलाई देश फिर्ता गरिएको यो पहिलोपटक हो । बीबीसीका अनुसार स्वदेश फिर्ता गरिएका ती भारतीयहरु कोही पनि कुनै आपराधिक गतिबिधिमा संलग्न नरहेको बताइएको छ ।
अमृतसर ल्याइएका केही व्यक्तिलाई भारतीय प्रहरीको गाडीमा उनीहरुको गाउँमा लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई विमान मार्फत आ–आफ्ना घर पठाइनेछ।
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया