मन्त्रिपरिषद् बैठक शुरु
काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेगरी तय भएको बैठक ढिला शुरु भएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने भनिएको बैठकको समय र स्थान परिवर्तन गरिएको थियो ।
आजको मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।
प्रतिक्रिया