पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भूकम्पले पूर्याएको क्षति र जनतमा परेको असर प्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरि बझाङ केन्द्र विन्दू बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदुर पश्चिम क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको र जनसाधरणमा त्रासको अवस्था सृजना भएको सुन्दा दुख लागेको विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा शाहले ठूलो भूकम्प पछि उत्पन्न परकम्पको क्रम चलिरहेकोले सर्तकता अपनाउन आग्रह गरेका छन् । भूकम्पबाट घाइते भएकाहरुको शिघ्र उपचार तथा क्षतिबाट प्रभावितलाई राहत र निर्माणमा तत्काल ध्यान दिन सम्बन्धित सबैलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया