कांग्रेस द्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा  छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 

बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया