थाइल्याण्डमा बिहीबार सयौं समलिङ्गी जोडी विवाह बन्धनमा बाँधिए
एजेन्सी । थाइल्याण्डमा बिहीबार सयौं समलिङ्गी जोडी विवाह बन्धनमा बाँधिएका छन्।
यो सँगै थाइल्याण्ड समलिङ्गी बिवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । थाइल्यान्डको संसदले पारित गरेको र गत वर्ष थाई राजाले अनुमोदन गरेको कानून अन्तर्गत, समलिङ्गी जोडीहरूले पूर्ण कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथसाथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्नेछन्।
सबैजना समान अधिकार र मर्यादाको हकदार छन् भन्ने कुरा यो बिवाहले पुष्टि गरेको थाइ प्रधानमन्त्रीको भनाई छ ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया