देशको राजनीतिक अवस्था सहज छैन : अध्यक्ष दाहाल
कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।
आज (बिहीबार) सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेत द्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताएका छन् ।
सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फ बाट संयुक्त वक्तव्य जारी गरेको उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए ।
आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उनको भनाइ छ ।
रासस
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_oSCzxoPi3t_pyyoya3z3b55q1tzsk1kpcybup7eeeh7x7wwtxyo8n4isz1b2enjlgu1p3n1.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_j7f0p9o3jf_eu68mjyr96me8uxumryc8wufum2r6pzd3k5o6btlqhs56gckcuudgyzbyezx.jpg)
सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा …
दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा अमेरिका सहभागी नहुने
लिभरपुल काराबाओ कपको फाइनलमा, बार्सिलोना कोपा डेल रे’को अन्तिम चारमा
_b9W5QtIy0d_zkyaxqq2gb3lreviekav6jawhyfuhaj9lx1x2adjaro7sbajuexwfaga9fui_jO0Hi58sLi_rsizcjsiemaixmgigvjavtheorc8kgnm74zos3kyjoazzis3ix4tpl5bzii9.jpg)
यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च
_NJnP3vuyWY_vhg1taxjgvfjfcqdvnckodowopjjkcriote0qbzr5clmrppby9kg6tgbkt4q_8NtNH8N7Ma_xixk41crfsy3on7hpzl7rlotxve7tjqefkwxronuuqr6zd1s2kywhziwbuvo.jpg)
प्रतिक्रिया