प्रधानमन्त्री ओलीको घाँटीमा समस्या, निर्धारित सबै कार्यक्रम रद्द

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीको घाँटीमा समस्या देखिएको छ ।
प्रधानमन्त्री ओली एक जन्मदिनमा सरिक रहदाँ उक्त अवसरमा खाएको खाना र राती अबेर बसाईका कारण उनको घाँटीमा समस्या देखिएको हो ।
बुधबार बिहान देखि प्रधानमन्त्री ओलीको घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । त्यसैकारण उनी बुधबार सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा सहभागी हुन सकेका थिएनन् ।
यस्तै, आजको निर्धारित प्रधानमन्त्री ओलीका सबै कार्यक्रम रद्द गरिएका छन् ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_1PTL2z5t8W_8rbtroiknwzkjip74vueevtwamcatho29dk99k6rhlngojrhshf4crxay118.jpg)
प्रतिक्रिया