BREAKING:
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक सरकार केही समयमा आफै ढल्ने नेकपा एमाले अध्यक्ष ओलीको दाबी सिरहाका मिटरब्याजी पीडितहरु फेरी आन्दोलित इजरायली सेनाद्वारा गाजापट्टीमा पुन: स्थल आक्रमण दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि सूचना निकालेर लिलाम नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे: कुलमान घिसिङ ठूला १७ वटा निर्माण कम्पनी कालोसूचीमा पेट्रोलियम पदार्थको मुल्य घट्यो ३१ यात्रु छोडिएकोप्रति पर्यटनमन्त्री किराँती मागे माफी चिसोले जाजरकोट र रुकुम पश्चिमका तेइस जना भूकम्प पीडितको मृत्यु नक्कली भुटानी प्रकरणमा आज आदेश आउने सम्भावना गाजामा हमासले बन्धक बनाएका थप आठ बन्धक रिहा विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गरिने ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग सभामुख घिमिरेको आग्रह भुकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिदैन: गृहमन्त्री श्रेष्ठ त्रिभुवन आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा सरकारी पुर्वाधार निर्माणमा कम उमेरका वालवालिक श्रमीक अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको सय वर्षको उमेरमा निधन इजरायल-हमास युद्धविराम थप एक दिन कायम रहने नक्कली शरणार्थी मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्दै तस्करी फस्टाउँदा भन्सारको राजश्व असुली घट्न थाल्यो कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित दक्षिण कोरियारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली श्रमिक लैजाने मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुको माग थप हिमशृङ्खलामा आरोहण खोल्ने सरकारको तयारी ऋण मुक्त भयो आयल निगम एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झुलाघाटवाट सुरु कोप’ २८ आजवाट युएईमा सुरु हुँदै, पर्वतीय क्षेत्रका विशिष्ट मुद्दा उठाउने नेपालको तयारी हमास र इजरायलविच युद्धविराम मध्यस्तताका लागि अमेरिकी विदेशमन्त्री तेल अभिभमा रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: महेश बर्तौला रास्वपाले लोक कल्याणकारी राज्यको अवधारणालाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्ने एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा सुत्केरी मृत्युको घटनालाई लिएर डाक्टरमाथि कुटपिट सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलामा १६ सय रुपैयाले बढ्यो राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय नक्कली शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी चिसोका कारण भूकम्पप्रभावित दुईजनाको मृत्यु जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल यूएई जाँदै तनहुँको घाँसीकुवामा बस दुर्घटना, दुई जनाको मृत्यु रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि हमासद्वारा १२ र इजरायलले ३० जना प्यालेस्टाइनी रिहा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश हिमालय रोडिज-५ को उपाधि सञ्जिप राईलाई सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको रास्वपाको निस्कर्ष दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने जाजरकोट भुकम्पपीडित सुत्केरी, ज्येष्ठ नागरिक चिसोको अत्याधिक मारमा बजेट अभाव देखाउदै संसद सचिवालय दातृ निकायबाट धमाधम सहयोग लिँदै चिनी मिलले प्रदुषण बढाएको भन्दै स्थानिय आन्दोलित गणतन्त्रविरुद्ध भ्रम फैलाएर अराजकता सिर्जना गर्न खोजियो: प्रधानमन्त्री दाहाल

कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित

कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोसित भएका छन् ।  करोडौ खर्चिएर निर्माण गरिएको सडक टिकाउ नभएको भन्दै स्थानीयले भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
भोजपुरको बोखिम –पिप्ले – खाल्डे– आहाले– दधिपुर– सल्लेनी सडक खण्ड कालोपत्र भएको तीन महिनामा नै भत्किएको छ । बोखिमबाट पिप्लेसम्मको साढे चार किलो मिटर सडक रौताहा–रामसागर विल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोसित भएका छन् । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको माग समेत गरेका छन् ।
सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक/पटक भनेपनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको स्थलगत अनुगमनमा भेटिएको छ । 
यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाई झापा अन्तर्गत नेपाल सरकारको भ्याटसहित करिव साढे दश करोड लागतमा निर्माण भएको कार्यान्वयन इकाईले जनाएको छ  । सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नु पर्ने उनको भनाइ छ । 
सडकको अनुगमन पश्चात विग्रिएको सडकको मर्मत गर्ने निर्माण कम्पनीले जनाएको छ । 
सडकमा विच्छ्याएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ । तीन महिना वितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याएको गिटी नउठाउदा दुर्घटनाको जोखिम बढेको स्थानीयबासीको भनाइ छ ।
 

प्रतिक्रिया