रवि लामिछाने जिल्ला अदालत रूपन्देही उपस्थित
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन् ।
उनी विरुद्ध सुप्रिम सहकारी ठगीको अभियोग लागेर मुद्दा दायर भए सँगै उनी अदालतमा उपस्थित भएका हुन् । उनी काठमाडौं बाट मंगलबार रूपन्देही पुगेका थिए ।
अदालतमा उपस्थित भएपछि आज नै पेसी तोकेर अदालतमा उनको बयान शुुरु हुने बताइएको छ । बयान छिट्टै सकिए थुनछेक बहस समेत आज नै हुनेछ । बहस सकिना साथ उनलाई थुनामा राख्ने कि थुना बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।
सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ । तर, अभियोग अदालतमा पेस गर्दा एक जना पनि प्रतिवादी साथमा थिएनन् । पूरक अभियोगमा प्रतिवादी बनाइएका अभियुक्त मध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन् ।

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_IGCBhNywKN_0oai0oafluieymb4niwewrr99heocucy0wq8obdgnmxj8h6eaofytfwbnmeq.jpg)
प्रतिक्रिया