युक्रेन सँगको युद्ध अन्त्य गर्न पुटिन तयार नभए रुस विरुद्ध अमेरिकी प्रतिबन्ध बढाउने ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेन सँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुस विरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा सो जवाफ दिएका हुन् । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिन सँग पनि कुरा गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेन बीच युद्ध शुुरु नै नहुने दाबी पनि गरे । डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशत बाट ५ प्रतिशत पर्याउनुपर्ने समेत बताएका छन् ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया