टर्कीको एउटा स्की रिसोर्ट होटलमा आगलागी हुँदा ६६ जनाको मृत्यु
एजेन्सी । टर्कीको उत्तरपश्चिमी भागमा रहेको एउटा स्की रिसोर्ट होटलमा मंगलबार आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ ।
त्यस्तै आगलागीमा परेर ५१ जना घाइते भएका छन् । कतिले झ्यालबाट हाम फाफेर ज्यान जोगाएका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा बिहानै भएको आगलागी भएको हो ।
यार्लिकायाले “हामी गहिरो पीडामा छौं। यो होटेलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ मंगलबार पत्रकारहरूलाई भने।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया