प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चअधिरीहरुको समेत सहभागिता थियो ।
जुम्लामा ११ किलोमिटर सडक निर्माण
सुनको मूल्य चार सय रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
आजदेखि चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_7F8p0yuwpX_eifq9x1spo3d12jciiibvx2j3pxnqqmt6p0tdpzddteaj69y6nq59dzs7y8d.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_Ky4p0525Fy_91gzlqb6xf4nqnect3unttlbpc3ri8xqpd1nui30k9ot1vnifhzf8jvmikkc.jpg)
प्रतिक्रिया