सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन

सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ । संसद्मा रहेका दलहरूबीचको सहमतिको आधारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।
आज बिहान प्रमुख तीन दलबीच आयोग गठनको कार्यादेशमा सहमति जुटेपछि सरकारले आयोग गठन गरेको हो । आयोगले आजवाटै काम थाल्ने बताइएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया