पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गरेर पुरानै अवस्थामा कायम गर्न निर्देशन दिएको हो ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यबृद्धिको चौतर्फी विरोध भएपछि सरकारले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया