महिला लिग फुटबलमा आज बागमती र वालिङ भिड्दै
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा आज (मंगलबार) विभाग बाहिरका दुई टोली बागमती युवा क्लब र वालिङ नगरपालिका आमने–सामने हुँदैछन् ।
खेल अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे हुनेछ । प्रतियोगिामा बागमतीले इलिमिनेटरमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने वालिङ बाहिरिएको छ । बागमतीले शुक्रबार इलिमिनेटरमा विभागीय टोली नेपाल पुलिस विरुद्ध खेल्दैछ ।
पुलिस विरुद्धको महत्वपूर्ण प्रतिस्पर्धा अघि बागमतीका लागि वालिङ सँगको खेल अभ्यास खेल सरह हुनेछ । प्ले अफ अघिको अन्तिम खेल एपिएफ र १६ अंकसहित दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब बिच बुधवार हुनेछ ।
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया