प्रधानमन्त्री ओली द्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्स मार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिका बीच ७५ वर्ष भन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाएका छन ।
ओलीले ट्रम्पको सफल कार्यकालका लागि शुभेच्छा प्रकट गर्दै दुई देश बीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया