सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/blood-donation-removebg-preview_7UXCzS3yow_bh8djpp9z8tvj1cqq27zywwqmp6juqmdhiohbr1eeklojymqftqakvxmdsoj_APbQgwFgJr_gtbzsvpoacqmyk91u7pykizfvx4izpdvgrcxzojx1hu8gal7vbbobgu89s4w.png)
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ ।
सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।
“सशस्त्र प्रहरी बल सीमा सुरक्षाको साथसाथै नागरिकसँग हातेमालो गरेर अघि बढ्नका लागि रक्तदान कार्यक्रम गरेका हौँ”, उनले भने, “रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको छ ।” सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविरलगायत गतिविधि गर्दै आइरहेको छ ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सशस्त्र प्रहरीले सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै आइरहेकोमा खुसी व्यक्त गरे । “पर्साका सुरक्षा निकायले सुरक्षाको अलवा अन्य सामाजिक गतिविधिमा सक्रिय हुँदा जनताले सहज अनुभूति गर्दै आइरहेका छन् ।”
![कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm%2520Photo_unnbtCexkC_9w0p8i9epwdtagattugx0hkyijezc2tn0p7l5ddmivhgxocu9dcpgowqtygg_fHNwEXU3et_njyva4igsp0ma5m4j9aiemev8u1yh9wz26pv0e2ewbuy4iehsctm53e8tt7g.jpeg)
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
![अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/hatpat%2520dinesh_Dh42PDEzsc_ikjktunel0ktidkjwwqhpedtvgtk9g6kwgh4zbzatpehmoect5jcnhpppnkp_p7DCRRckex_mzpejte0lyafcjuzb0zccdauec20hlu4c3xpvhsnltzhlvsrjusreruhesuf.jpg)
अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
![सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_Uqolh2iXYp_uxcq5zqfay4o1efmamzpznjnwmugy6ex4h3jdgloei1ubqa7fwggqq912t2p.jpg)
सकियो दिल्लीमा विधानसभाको मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_KlOWGfAI01_zhipcxvwqorwhqiivnwtdzoczb6s3d4d5j3oha4b65ns7quncfqzbpisqcmu.jpeg)
प्रतिक्रिया