कोशी प्रदेशसभा बैठक बस्दै
विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका छन् ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ९१० बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशका प्रमुख परशुराम खापुङले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
ट्रयाक खुलेको ३२ वर्षपछि वालिङ–हुवास सडक कालोपत्र गरिँदै

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आचार्य पक्राउ

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु

उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छ

प्रतिक्रिया