ट्रम्पले अमेरिकामा आप्रवासीमाथि पहिलो दिनदेखि छापा मार्ने चेतावनी
एजेन्सी । ट्रम्पले अवैध आप्रवासीमाथि पहिलो दिनदेखि छापा मार्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा अनुमतिविना बसोबास गर्ने आप्रवासीहरूलाई पक्राउ गर्न र आफनो मुलुक फिर्ताका लागि ट्रम्प प्रशासनको पहिलो दिनदेखि नै छापा मार्न शुरु गर्ने जनाइएको छ । ट्रम्पले आउँदो सोमबार राष्ट्रपति जो बाइडेनलाई बिदाई गर्दै राष्ट्रपति पदको सपथ लिदैंछन् ।
ट्रम्पको आप्रवासी समबन्धि प्रशासन हेर्ने टम होमनले अवैध आप्रवासीहरूमाथि ठूलो छापा मार्ने धम्की दिएका छन् । शिकागो, ठूलो आप्रवासी जनसंख्या भएको शहरमा मंगलबारदेखि छापा मार्न शुरु हुन सक्ने अमेरिकी संचार माध्यम न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले बताएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा, होमनले देशभर “ठूलो छापा मार्ने“बताएका छन् ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_orCnN2c5EB_fpz7x7doveqdzlhr23xyuljszajeaypcnebjlz9mkl3g8tkddjrkyz7fsktv.jpg)
प्रतिक्रिया