प्रधानमन्त्री ओलीको बिफ्रिङ : १५–२० दिनमा संसद् खुल्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५\२० दिनभित्र संसद् खुल्ने बिफ्रिङ गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । १५\२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौं ।”
काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको अध्यादेश अबको १५\२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने बताए ।
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

कृषि ऐन ल्याउने सरकारको तयारी

प्रतिक्रिया