कांग्रेस महामन्त्रीद्वयहरुले बोलाए बैठक दिउसो दुई बजे पार्टी कार्यालय सानेपमा बस्ने

काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमहामन्त्रीहरूको बैठक बोलाएका छन् । बैठक आज दिउसो दुई बजे पार्टी कार्यालय सानेपमा बस्ने बताइएको छ ।
पार्टीको गतिविधि, समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । सभापति निकट सह–महामन्त्रीहरुले भने पार्टी सभापति बाहेकले बोलाएको बैठकमा सहभागी नहुने बताएका छन् ।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया