सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु ,१२ जना घाइते
सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माईक्रो सुनकोशी गाउँपालिका ६ कानढुंग्रे दुर्घटना हुँदा जनकपुर १० का निर्मल गुप्ताको मृत्यु भएको हो ।
कानढुंग्रेमा दुर्घटना भयो भन्ने थाँहा पाएपछि तत्काल उद्वारको लागि गोलन्जोर गाँउपालिका वडा नं छ का वडा अध्यक्ष रबिन श्रेष्ठ लगायत स्थानिय खटिएका थिए ।
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया