जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ : मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी रहेको बताएका छन् ।
नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धानखेतीसँग सम्बन्धित प्रविधिका बारेमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले खेती प्रणाली र जीवनका हरेक पक्षमा जलवायुको बदलिँदो स्वभाव र वातावरणमैत्री व्यवहार आवश्यक रहेकामा जोड दिए ।
खेती गर्दा रासायनिक मलको अत्यधिक प्रयोग हुँदा माटोको उर्बरा शक्ति घटेको भन्दै मुख्यमन्त्री सिंहले वातावरणमैत्री खेतीका लागि प्रदेश सरकारले प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरे ।
प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

बागमती प्रदेश सभाको बैठकमा ४ विधेयक प्रस्तुत

रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा हुँदै

सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा
यस्तो छ बागमती प्रदेशसभामा आजको कार्यसूची

प्रतिक्रिया