आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गरिने
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।
सिंहदरवार स्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।
मन्त्रालयले यस अघि विभिन्न शिर्षकमा प्रदान गरिएको अनुदान रकमको सदुपयोग र दुरुपयोग भएको बिषयमा विवरण सार्वजनिक गर्न लागेको जनाएको छ ।
कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_hiasA5iaVK_ufo6ioufjysno7ccvfha3ad7114dicvtg2uubtgxz0llycumecnzkdafoitt.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_Uh8xYsrUIu_ezcbhg93na6quuqr0uzwcbxe7xbdfrgf4mmfja1rnab1knjiu6zp6r2z6cqs.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_VUOwyifSEK_vpbbmvlwhnfvo3infejltqgvxafzbce6e5hx5rhzabni5qnwinwevqxvvgsl.jpg)
प्रतिक्रिया