BREAKING:
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक सरकार केही समयमा आफै ढल्ने नेकपा एमाले अध्यक्ष ओलीको दाबी सिरहाका मिटरब्याजी पीडितहरु फेरी आन्दोलित इजरायली सेनाद्वारा गाजापट्टीमा पुन: स्थल आक्रमण दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि सूचना निकालेर लिलाम नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे: कुलमान घिसिङ ठूला १७ वटा निर्माण कम्पनी कालोसूचीमा पेट्रोलियम पदार्थको मुल्य घट्यो ३१ यात्रु छोडिएकोप्रति पर्यटनमन्त्री किराँती मागे माफी चिसोले जाजरकोट र रुकुम पश्चिमका तेइस जना भूकम्प पीडितको मृत्यु नक्कली भुटानी प्रकरणमा आज आदेश आउने सम्भावना गाजामा हमासले बन्धक बनाएका थप आठ बन्धक रिहा विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गरिने ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग सभामुख घिमिरेको आग्रह भुकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिदैन: गृहमन्त्री श्रेष्ठ त्रिभुवन आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा सरकारी पुर्वाधार निर्माणमा कम उमेरका वालवालिक श्रमीक अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको सय वर्षको उमेरमा निधन इजरायल-हमास युद्धविराम थप एक दिन कायम रहने नक्कली शरणार्थी मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्दै तस्करी फस्टाउँदा भन्सारको राजश्व असुली घट्न थाल्यो कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित दक्षिण कोरियारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली श्रमिक लैजाने मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुको माग थप हिमशृङ्खलामा आरोहण खोल्ने सरकारको तयारी ऋण मुक्त भयो आयल निगम एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झुलाघाटवाट सुरु कोप’ २८ आजवाट युएईमा सुरु हुँदै, पर्वतीय क्षेत्रका विशिष्ट मुद्दा उठाउने नेपालको तयारी हमास र इजरायलविच युद्धविराम मध्यस्तताका लागि अमेरिकी विदेशमन्त्री तेल अभिभमा रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: महेश बर्तौला रास्वपाले लोक कल्याणकारी राज्यको अवधारणालाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्ने एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा सुत्केरी मृत्युको घटनालाई लिएर डाक्टरमाथि कुटपिट सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलामा १६ सय रुपैयाले बढ्यो राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय नक्कली शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी चिसोका कारण भूकम्पप्रभावित दुईजनाको मृत्यु जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल यूएई जाँदै तनहुँको घाँसीकुवामा बस दुर्घटना, दुई जनाको मृत्यु रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि हमासद्वारा १२ र इजरायलले ३० जना प्यालेस्टाइनी रिहा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश हिमालय रोडिज-५ को उपाधि सञ्जिप राईलाई सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको रास्वपाको निस्कर्ष दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने जाजरकोट भुकम्पपीडित सुत्केरी, ज्येष्ठ नागरिक चिसोको अत्याधिक मारमा बजेट अभाव देखाउदै संसद सचिवालय दातृ निकायबाट धमाधम सहयोग लिँदै चिनी मिलले प्रदुषण बढाएको भन्दै स्थानिय आन्दोलित गणतन्त्रविरुद्ध भ्रम फैलाएर अराजकता सिर्जना गर्न खोजियो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच भेटवार्ता भएको छ । आज  बिहान दाहाल र लि छ्याङबीच बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा भेटवार्ता भएको हो । भेटमा छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । उनले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए । उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याउनुभएको उल्लेख गरे । प्रधानमन्त्री छ्याङले नेपालको सदियौं पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका छन । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । दुई प्रधानमन्त्रीबीचको भेटअघि दाहाललाई चिनियाँ सेनाले विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । भेटपछि भएको दुईपक्षीय वार्तामा नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।  विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने बतार्ईको छ ।  यसअघि प्रधानमन्त्री दाहाल  र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको भएको थियो । प्रधानमन्त्री दाहाल बुधबार चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा पनि जाने कार्यक्रम छ । तिब्बतमा रहँदा उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्य तालिका रहेको छ । उनी साताव्यापी भ्रमणका लागि चीन पुगेका हुन । 
 

प्रतिक्रिया