एसियन गेम्समा १८ वटा देशले पदकको खाता खोले
चीनको हाङ्जाउमा जारी १९औं एसियाली खेलकुद एसियन गेम्समा अहिलेसम्म १८ वटा देशले पदकको खाता खोलेका छन् । आज विहानसम्म २० स्वर्णका साथ चीन पहिलो स्थानमा कायम छ । चीनले २० स्वर्ण, ७ रजत र ३ कास्यसहित ३० स्वर्ण जितेको छ । चीनपछि दक्षिण कोरियाले १४ पदक जितेको छ । कोरियाले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको छ । जापानले २ स्वर्ण, ७ रजत र ५ कास्य गरी १४ पदक जितेको छ । हङकङले २ स्वर्ण र ५ कास्य गरी ७ पदक जितेको छ। उज्वेकिस्तानले १ स्वर्ण, ३–३ रजत र कास्य गरी ७ पदक जितेको छ । चाइनिज ताइपेइले १ स्वर्ण, १ रजत, २ कास्य गरी ४ पदको जितेको छ । भारतले भने अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । भारतले ३ रजत र २ कास्य गरी ५ पदक जितेको छ । इन्डोनेसियाले १ रजत र ३ कास्य गरी ४ पदक जितेको छ । मंगोलियाले १ रजत र २ कास्य गरी ३ पदक जितेको छ । इरानले १ रजत र १ कास्य गरी २ पदक जितेको छ । कजाकस्तान १ रजत र १ कास्य गरी २ पदक जितेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया