सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र मास्न खोज्यो : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्रसमेत मास्न खोजेको आरोप लगाएका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित जलपाल कार्यक्रमका क्रममा लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र मास्न खोजेकाले त्यसको शसक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष लिङदेनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिएको टिप्पणी गरेका हुन् ।
त्यस्तै, उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफैंले दिवस मनाउनुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्साले सामाजिक मुद्दामा केन्…
कुवामा डुबेर एक वृद्धाको मृत्यु
कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली
चिया बेचेरै मासिक ५० हजार आम्दानी
![आजको मौसम : तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_ZT7UYnc9oB_ividb9ag0qflvmyckuygrwmibkinbd7suyaoxvqd8dib6itcgxrxvc8qzodj_oOAhzle4NZ_bdncnqx72ihmr4zepu9zcmfyrqf1l5n2mgjqagfmnum6mmwq0p2xoea5whxm_bY7ar428u5_z1oufdxpefgtlr8c20j48sz1iwvn9dy0mzbu4b6rotftwr52lgsh7vpjfo9k_mAOi46Zhbb_jvs0aovw4mpddxmt6qqp0ynzs0doopv6877ssershzxuiuneyghtlgoqbeju_2nAYO0XfGr_lzo1jbfqwhbsrwncryjtscac0xgjzup7cfoxiydqvhavjccv4wlknw4la4ti_DefhF1zvW5_z8q9lmmey9bqltp17c1brmfvyoa75ro1vmqxqfrhq3pdwpzwezjgemne0c3w.jpg)
आजको मौसम : तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
![खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrested-criminal-hand-in-police-suspect-handcuff-concept-in-cartoon-illustration-isolated-in-white-background-vector_zTHuebaxo9_cwchovbysxkl7sot3zpkmd0sa5wobjk4vhlp6s8qwaexre6q4mqweiqv0gk7_4WomR7CHYI_wng5zomy6emckuuxvrp2o9ofyqvy5bcevfsqmvlfvbjkiqxenygvx0wnkygz_XCsnmJbOov_uayi0cjihipdacrmql83gn3uufxjtyirs6taqccfzbitrai6jqpsamoke0mg_vtA6tRkeUj_vwyf1fcdtttl4jmkxduv6qisice4unenqknw35k6nlhbar9iulv92xvdbnty_2jmI0S0cQs_yes8gfjcxhdr6ogt4ry6vxokppizylyza1fz55ckxkte285jmznxuccb0rai_lPejVPuD6R_nfdiioo0uoomawe15vjjrhrvzjgp5t8mnsdomfxhmqksemouedd2t6cx4kbu_k0TeYWTWPg_rnjdou3nazqkg7xlfssxkgsugtn1wym5p7bl90zlofa9ablbonixyreioypr_J2AkEatbkK_dg2al70ogu7sxz9pwldhcoi8lfo0p6jfuoc8psa9rbk8tvccz4caxbisj5vz_JXasI7nsyR_i6ioryng7qsjmnrvaw489rnyng6f3t7ashnxdnhcyni1gaka75nsmjp25l6y_Q1sVHEHD3z_1g1wv2ds4rkjpmzu8q580ymhsibmeoyun0nxlbafac7a6gqd8s6yv2rmsjbt_AcHxkb6YSt_tivvpfvgpxrhxmvcvwcevxzkkillmw75hm5ifagnsk0jl0cdgdq1sz9oqluf.jpg)
प्रतिक्रिया