नेपाल क्रिकेट संघको अध्यक्ष चतरबहादुर चन्द निर्विरोध निर्वाचित, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का चयन
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । आज भएको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राजभण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध चयन भए । क्यानको शीर्ष चार मध्य अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा सहमती जुटेको हो । सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्ल प्रतिस्पर्धामा छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया