बाघ गणनाका लागि राखिएको स्वचालित क्यामेरा
कञ्चनपुरको छेलास्थित वनमा बाघ गणनाका लागि स्वचालित क्यामेरा राखिएको छ । ब्रह्मदेव कोरिडोरमा बाघ तथा अन्य वन्यजन्तुको अनुगमनका लागि ७५ जोडी स्वचालित क्यामेरा जडान गरिएका छन् ।

प्रतिक्रिया