BREAKING:
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्पको धक्का सद्भाव र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ सुनको मूल्यमा लगातार गिरावट नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ मोरङको गेउरीया पुल निर्माण कार्य सुरु उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत हत्यारालाई आममाफी दिएको भन्दै रास्पाले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र सुन तस्करी छानविन आयोगद्वारा आजवाट काम सुरु दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति

मधेश प्रदेशको दोस्रो अधिवेशन असोज २१ गते आह्वान गर्न सिफारिस

मन्त्रालयहरुलाई कार्यविधि र विधेयक तयार गर्न मुख्यमन्त्रीको निर्देशन

मधेस प्रदेश सरकारले प्रदेश सभाको दोस्रो अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २१ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै मन्त्रालयहरुलाई कार्यविधि बनाउन र आवश्यक विधेयकहरु तयार गर्न मुख्यमन्त्री सरोजकुमार यादवले निर्देशनसमेत दिएका छन् । असार ३१ गते सम्पन्न भएको प्रदेश सभाको बैठक दुई महिना भइ सक्दा पनि दोस्रो अधिवेशन आह्वान गरिएको थिएन । मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशको हरेक जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । विकास निर्माण कार्यलाई नियमित रुपमा अनुगमन गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । समितिले ८ वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी सरकारलाई प्रतिवेदन दिनेछ ।।
 

प्रतिक्रिया