BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउने बताइएको छ । साथै विभिन्न मन्त्रालयगत एजेण्डामा पनि छलफल हुने कार्यसूचि छ । मन्त्रिपरिषद बैठकले एसियाली खेलकुदका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय पनि गर्नेछ । हिजो प्रधानमन्त्री दाहालले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरेको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिनेछन ।

प्रतिक्रिया