झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।
पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।
प्रतिक्रिया