सुन तस्करीमा अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको सीआईबीको निष्कर्ष, २९ जनालाई मुद्दा चलाउन राय
काठमाडौ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ । सिआइबीले बुधवार जिल्ला सरकारी वकील कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको र प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरु समेत गरेर २९ जनालाई प्रतिवादी बनाउन राय प्राप्त भएको बताए । प्रवक्ता खत्रीले अबको तीन दिनभित्र प्रतिवेदन अध्ययन गरी तथ्य र प्रमाणको आधारमा अदालतमा मुद्दा दर्ता गर्ने पनि जानकारी दिए ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया