BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्पको धक्का सद्भाव र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ सुनको मूल्यमा लगातार गिरावट नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ मोरङको गेउरीया पुल निर्माण कार्य सुरु उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत हत्यारालाई आममाफी दिएको भन्दै रास्पाले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र सुन तस्करी छानविन आयोगद्वारा आजवाट काम सुरु दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति

प्रधानमन्त्री दाहाल र उद्योगी व्यवसायीविच भेटवार्ता

डेडिकेटेड फिडरको समस्या समाधान नभएसम्म विद्युत कटौती नगर्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका विषयमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको बताएका छन् । यसबारे निक्यौल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेट गरेपछि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर सो निर्देशन दिएका हुन् । विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर सो विषयलाई छिटै टुंगोमा पु¥याउन पहल गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको महासंघले जनाएको छ । महासंघले अहिले उद्योग–व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले यसलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव प्रधानमन्त्री दाहाललाई दिएको छ । कोरोना महामारीपछि उद्योग–व्यवसाय निरन्तर संकटमा रहेको र यस्तो अवस्थामा विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न प्राधिकरणले यही भदौ १७ गते सूचना जारी गरेको थियो । बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिने सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया