BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

युएस ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

सर्वाधिक २४ ग्रान्डस्लामको कीर्तिमान कायम

यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई ६–३ ७–६ , ६–३ को सेटमा पराजित गर्दै जोकोभिचले सर्वाधिक २४ ग्रान्डस्लाम जितेका हुन । उनले चौथोपटक यूएस ओपन उपाधि जितेका हुन । यसअघि उनले २०१८ मा पनि उपाधि जितेका थिए । जोकोभिचले पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडीको कीर्तिमान बराबरी गरेका छन । ३६ वर्षीय जोकोभिचले  मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लाम कीर्तिमान बराबरी गरेका हुन । स्पेनका रफायल नाडालले २३ पटक ग्रान्डस्लाम जितेका छन । जोकोभिचले यो बर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए । विम्बल्डनको फाइनलमा भने उनी अल्काराजसँग पराजित भए ।

प्रतिक्रिया