कुश्मा नगरपालिकाको भवन १४ करोडमा बन्दै
पर्वत । कुश्मा नगरपालिकाले १४ करोडको लागतमा पालिका भवन निर्माण शुरु गरेको छ ।
नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका हुन् । भवनको आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्ट सहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सात वटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ ।
महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।
रासस
![स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20250121_163154_Wrljyuaooy_dk6c9uzhkrcxc8di77gqfr6yvc0m3vbikbtuxo3ouxvuuytedhvbxgy8olc1_iklhLUKi0p_e1jjtoufst0urspsnkwlpnih6quo7j7e1nfgysocg3mnqsdpzweeuqjpxltk.jpg)
स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार
![स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident-scaled__rtoMpKQka0_uxt23nzqglzw4j4dcphgofbeljashx9cvelkycujvf7bwpdfkb1s7moalb8z_vbmWjEb9Ea_dtp1seu4y387p16r8dgbk5p79qhg6vnjidge19tcmxwdujoagihkmf2pc2yj.jpg)
स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
![सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_HIHYAhpLq9_c8k1owzp8lgveghbelskxel4h061zbdfsutaiwpot1n35gjgw7sglgtao3me_WkBSnJKIOX_tpzahljblmi85w0uznatzxtsnm4t6vv8y00wvaa3hpvlm2zfe1zpqgbhzniy.jpg)
सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ : प्रधानमन्त्री
सडक आश्रित मानवको पुन: स्थापनाका लागि ७ दिने महायज्ञ शुरु
![बाँकेको राप्ती नदीमा गोही गणना शुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20250121-WA0004_76JQQR3Eh3_quad7tlubpmnpskrqq6ufhntrsh5kn2tib9b0vopozp0jtcftrn3w6mmd5e1_lLhDwidycI_qyj7krz6ocisfjjy3ztrx85omfkg4ompfp41mdz4s9o9qwtqhlmmwpfcuwqq.jpg)
बाँकेको राप्ती नदीमा गोही गणना शुरु
![सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20250121-WA0007_vcrDgAW2qf_fjm3mjs4tohufcriksmkwpz5o7f7mv7ricltwngc9bejwounfk3gejpigwex_9sqI720cS2_ubmhlbr3krz4xranm5zkhriynrtoltqdzomcrs9wxxbebn4ii0hllspnu0ie.jpg)
प्रतिक्रिया