ज.स.पा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/janata%2520samajwadi%2520party_kMPV07bZMP_qna3adagftbjhxckpu2qop7oy90f0aw01vcpapmllxcjd35tw0ockirpgx6e_NnjvhQepQF_7celuzvwzl2g0mujuhfmmgdqrjjjnbdxr3dzjg7kncb0qmdianh3aulwwowv.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।
कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।
उनले भने, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”
गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान शुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।
![इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/indonesia_Qxow9P4LcF_7xbags6x6ht7ajyjtvgohbfa70pdrdvw4bvj5bvt0ousn2dlk7f6qgdponil_TCxKMeNt8R_5a1luydmyyixe2tckbk8ybboq1y0xeiajma8pkezgylwb1db0ycwijoxw1xd.jpg)
इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
![कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_W281XHqw8r_03txmamqdee2n4r65kizinmftq9mqijubi8aosxotesrqaymumtnvr54hmlf_rPH3o2Qt1U_ldaxfwtnv6juwltw8npboasgdxu54k1cbdygmkl6xbuds5bwvbvc3m1uirmz.jpg)
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
![भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-Army-real-heros_rnlJKdjVl5_jnv8kbkmmizv0lr1vx80r9gt1spbesdoqxtekqz2jnedidfxhg8bjjx9y5fr_XSfN8lr6a1_sjhq9ebg7ljwlzo2sfin25a00l0e7mfujx0lcdlvvonpfc9grcsx0f5q5vaq.jpg)
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु
![राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_2009_i6SCPtxi49_avfvd6fxgxk8dafihs6lbjqztmhlididiqsiwohmos37pjbayznbeopziu8b_cc9P4asA01_ugydaxjapwifod1yeqs11lqm4kwnnri3q99q1tjnohcqq4don8oukldhblt0.jpg)
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
![सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/SA_Narayanghad-Prachanda_WPvARI6NSt_mkkagkxdeyrd2butsqzlqnsfttaylxk5il0utk8ey08my0byt9gawcv6a37s_9gjtHERCcz_arlqsqfykmjish4vnrdpag3g7k76ztl5fwsnldy5dtfquwpjwcupwfue3a2o.jpg)
सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल
![पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20250121_133125_Jzyu6yhe7D_pbaccnjuurvvpl8rtuqtyw9wtjtsroqqk9nwul8zklthmdc2i7v1rr02wbaw_vj7eOpHxEP_ee2wjkwccn6caebyb63fhh3xetlnwb2r9uvfbt0q6kyiuobf9vvf5y1v17by.jpg)
पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने
![प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm%2520oli_xxXemO1OMM_udqwh7yyjhlvh2zdjf7tonpa8faqufrqodpki0xdetffnc7sxhqanaebrxqz_nLEKqdK3nI_m0epdamzmyeatzhsawnqqchrnyl2grjkxy9tkay1vsdibx79kragedvg6ox6.jpg)
प्रतिक्रिया