सिरियाबारे ट्रम्प र बाइडेनको नजर फरक किन ?

अमेरिकाका राष्ट्रपति जो बाइडेनले सिरियामा बिद्रोहीको कब्जा ऐतिहासिक अवसर हुने बताएका छन भने नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  भने सिरियाको युद्धबाट अब अमेरिका बाहिरिनु उपयुक्त हुने बताएका छन् ।

प्रतिक्रिया