म्याग्दी र मुस्ताङको सिमानामा पर्ने कोप्चेपानी गाउँ
कुनै समय यहीँ बाटो हुँदै मुस्ताङका लागि खच्चडमार्फत सामान ढुवानी र मानिस ओहोरदोहोर गर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको सिमानामा पर्ने कोप्चेपानी गाउँ । बेनी–जोमसोम–कोरोला सडक विस्तार भएपछि अहिले कोप्चेपानी गाउँ सुनसान बनेको छ ।
प्रतिक्रिया