क्यानडामा डढेलो नियन्त्रण बाहिर, सरकारद्वारा आपतकालको घोषणा
क्यानडाका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रणबाहिर गएको हो । डढेलो नियन्त्रणमा नआएपछि सरकारले प्रभावित क्षेत्रमा आपतकाल घोषणा गरेको छ । प्रभावित क्षेत्रका हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । थप ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलो नियन्त्रणका लािग सयौं अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ । ब्रिटिस कोलम्बिया क्षेत्रमा हिउँददेखि नै खडेरी देखिएको छ । क्यानडाको उत्तरी क्षेत्रमा पनि पानी नपर्दा डढेलोको जोखिम बढेको छ । बिगत दुई सातादेखिको खडेरी र उच्च तापक्रमका कारण डढेलो लाग्ने क्रम बढेको हो । देशका २० भन्दा बढी जंगलमा डढेलो लागेको र त्यसबाट लाखौं हेक्टर क्षेत्रफलमा रहेको जंगल नष्ट भएको बताइएको छ ।
![गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्छौँ : मन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/TO-Kailali-23Push-1_MGpjr5PHY5_3ydhzvwoe0pk1emyqqcxhxveez4w2qrt2y62hq5mrlwbrgjbgpcrduf488tu_YvoYBj2ben_3otgbld5y80e96yqh3ast0k34ayacndaxi2veptamizdtuau4gqw4ilz1zmy.jpg)
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्छौँ : मन्त्री पौडेल
![चीनमा भूकम्पबाट भएको क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-_6Cg3HDFOHu_kyju0z0sutjtrt0zazvtd5diaamjhr2qssf9hmt3f0k8cehwv6hqfmstvfro_7NIQJE4H3B_8621prug4ca1biuaxylttybml9eisai3l19b32i27ezkprkyfyusxqvwf1oe.jpg)
चीनमा भूकम्पबाट भएको क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त
![विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhandari%2520Photo_PctkhJpu16_139ywwrtvag2cgexwkxjanuufdd22lidt4oi4kgzaatbtbgvgrguzu4ipddd_6ctUky32uw_ehv9bgkbjoxyx7mu14iha9frkn5puyhbu9k6prr7rxfefyycek9x2vu5ospo.jpeg)
विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
![मन्त्रिपरिषद् बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet_PZw1PMak2P_dqjoakgj18a8mmdxxxxztkzppbpondcul2ysc6qlsftbhw2n0npcugk1h7vb_wBSQT0K4B7_yg9w08nre2wggrf4zbi6g53lmibhse6bjysgdxsqrfdseobgdxowqnzojww2.jpg)
मन्त्रिपरिषद् बैठक बस्दै
![धनराज गुरुङमाथि सी.आई.बी.ले लियो ५ घण्टा बयान](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanraj-gurung-1726142318_EemuQTZYtQ_faa2dxmhskwm9nxpff3oadnk0nfjdqju1bqmtdgek4zxutecvk6bczlnq88g_h1VEIfIeMs_di788hmymc8k00s5nsivmg5swy6twcpm7meyyk6y1gkefvxu7hzpuhgafbe0.jpg)
धनराज गुरुङमाथि सी.आई.बी.ले लियो ५ घण्टा बयान
![माओवादी बैठक :अध्यक्ष दाहालको प्रतिवेदन पारित,एकवर्षभित्र महाधिवेशन](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi%25202_6rU7msFMtw_buccvvt8d4nr0iutpfpuyksv9ulitzw7xqpncuw5jeooujija3zdpe20cbiq_5DA3xMgcTG_n5pdomp3oulr5auenhewiq7jkvpc2dvkbfakwaxk8u5xkfeovguujfnip2pj.jpg)
माओवादी बैठक :अध्यक्ष दाहालको प्रतिवेदन पारित,एकवर्षभित्र महाधिवेशन
![सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/linden-vs-deuba-0712025121452-1000x0_7zNCPlt2ZZ_r4ehyap0ax0zgw0qmckiyuj3kyailtqsqpleb2xsisocdqh7tt2s8seio96t_qjCB6P52A5_c648lxfe3owooizgne15ho8wvptz4rykqamrooumpf4lv1yd3yuwjudd3d6x.jpg)
सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेटवार्ता
![यी हुन् एमाले केन्द्रीय कमिटीले पारित गरेका १४ प्रस्ताव (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/PMsachiwalaya-23WhatsAppImage2025-01-07at12.20.26copy_Vt8xjYRk8T_sesndrfi072ovejlisapqprhrxhx66h8upqhjywwxslyrthkwqlhyd05flrj_t1RLSv9oVF_kgkjdng9eksvrydfibcotqlgers1o4e1eucta61bl1eranhe2gimhjzenzuw.jpg)
प्रतिक्रिया