२ करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण
रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा २ करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
स्टेशनमा एक पटकमा चार वटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालय लगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।
रासस
![आइटीलाई उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता](https://snowberry.prixacdn.net/media/gallery_folder/olll_2HLgv6wgxn_tsqtax7iaa5zzgfwuxhfhpz2iwjz7gzresmhtxu1jamsvppvxya8kugpbqik_XMnDMQTTEz_yt1gorig9xdyuia30kazegepiqe5moi6zapzkqabtphhmkza7ylgjsneuknj.jpg)
आइटीलाई उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
![‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_yCykmcFY5I_t8quvouk5mub8vbmck9clg5u12h2qq2xu9fbvo1qyxsnwqqhvw3r8jcfxawp_7FjIT5bbH1_55l1ydcxrav1imfjyhzd4drnsxoafdscodfldg84y3ztha241afdmhezr1re.jpg)
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
![दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/telephone-tower-removebg-preview_UT6Ty1wV5H_hg9jmhbcctpmjciwrvrs3x6ug9xdaf6dbwiwj8irvmxnzep7hopaakzd6cpe_kqYsvUApI8_eqfjbpreu6twjpuvvgpvjkaru5sggjmlbdyvwhuejpaxta6bz72kp5yggeud.png)
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
![सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/suchana_MAmGvpgU1y_4pszlunlbso0u34mgu1jq05abfk2ljae2pgddslbuvg7e0s0gqpheva6kvmt_B7hVhEyIjt_m3dizsovjxbfxx8unh3sd2noacz7htnjuiehehocqiliopdgs1flq6xkbzxc.jpg)
सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्री…
![अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई](https://snowberry.prixacdn.net/media/gallery_folder/bidya-bhattarai-1_3h3ur4NvYa_9lcngjwrpiyf9a7sq6q5mqhf9drbrs1qyuzvbvqq6kx9bqkorn5i1nhgglyc_SYo368D8Hg_qwni40lrh2tixyngvhrqsvdz0bo5p9imtkgq1ltywwviynwzux8phj4x93yq.jpg)
अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई
![सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ](https://snowberry.prixacdn.net/media/gallery_folder/sanchar%2520mantri_Uuq2qseRLq_iajjeprcxsfj6qikykxsycjr2ortrxawal2ecvx3fxbojpvjn0g0tm5dhfdq_umCSQTGbnG_zffimctbpfxowapueomojfzcewvogmojhdhceosdrb6ceqj5edi4kwwvze8c.jpg)
सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ
![रक्तसञ्चार सेवा प्रदर्शनीमार्गबाट](https://snowberry.prixacdn.net/media/gallery_folder/Blood%2520bank_4Y5Ns2ndnr_chu0u4lzj9zu8bncdqikjvv5uqmyxyxaxqqy8cd9r1iu0o0qvrtpa8e1dhpw_rNzfexb4Gj_ivpl8h3csksxhfwnn05w7qcv5ftu39ipqm20vp4dnxw2pjeagptmsf3forwh.jpg)
रक्तसञ्चार सेवा प्रदर्शनीमार्गबाट
![आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ](https://snowberry.prixacdn.net/media/gallery_folder/sanchar%2520minisrt_bVjKJEyj5R_25brjg9milz8enkkawsl1jt2rcs1nc7rmskxx9kp86kt0tejlafdbgluamyi_l18RaIu27U_hn2daojvt0qvcuoriata1jmscyoibfpnimot2cbwc3g4wm79lkbur0tnmllg.jpg)
प्रतिक्रिया