अमेरिकी राष्ट्रपति बाइडेनलाई सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप

अमेरिकामा कर छली, अबैधानिक बन्दुक र लागु औसध सम्बन्धी मुद्दामा जेल जानै लागेका आफ्ना छोरा हन्टर बाइडेनलाई आम माफी दिएर राष्ट्रपति जो बाइडेनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप लागेको छ ।

प्रतिक्रिया