उपनिर्वाचनः दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

नौमुले। दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।

निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छ : सांसद महत

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय (सूचिसहित)
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’

मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे

सभापतिका लागि सति जाँदै रास्वपा, पार्टी भन्दा व्यक्ति प्रधान किन ?
स्थानीय तह उपनिर्वाचनको मतदानको समय सकियो

प्रतिक्रिया