लाम्पन्टार र बेलबारीमा बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर हुदै
सिन्धुली । यस सिन्धुलीको तिनपाटन गाँउपालिका द्धारा आयोजित बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर मसिर २९ गते शनिबार र ३० गते आइतबार बिहान आँठ बजे देखि चार बजे सम्म प्राथमिक स्वास्थ्य केन्द्र एघार लाम्पन्टारमा र बेलबारीमा पुस १ गते सोमबार बिहान आँठ बजे देखि चार बजे सम्म प्राथमिक स्वास्थ्य केन्द्र एक बेलबारीमा निःशुल्क दन्त स्वास्थ्य शिविर हुने भएको छ ।
यसको प्राविधिक सहयोग चाहि समाज डेन्टलले गर्ने भएको छ ।
प्रतिक्रिया